एक सयौं खेलमा फराकिलो जित र कप्तान सावित्राको ह्याट्रिक
छनोटको समूह एफको पहिलो खेलमा नेपालले सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी...
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।