संविधानविपरीत मधेशी दलितको निरन्तर बहिष्करण
संवैधानिक व्यवस्थाको एक दशक बितिसक्दा र प्रतिनिधिसभाका दुई निर्वाचन सम्पन्न भइसक्दा तथ्याङ्कले देखाउँछ- मधेशी दलित समुदाय अझै पनि राज्यसत्ताबाट बहिष्कृत नै छन् ।
२०८२ पुष २२ गते १८:०२