Comments Add Comment

रवीन्द्र घिमिरे

लेखकबाट थप

List Grid
काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]

नेपालीकै लगानीमा बन्यो देशकै ठूलो जलविद्युत परियोजना, परीक्षण थालेकै दिन उद्घाटन

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतीक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । आयोजनाको परीक्षणकाल शुरु भएकै दिन प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका हुन् । निर्माण शुरु भएको १२ वर्षपछि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो जलविद्युत परियोजनाको उद्घाटन गरिएको हो । यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । […]

बन्नासाथै भत्किन्छन् करोडौं लगानीका सडक

२० असार, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा भत्किएको सडकको फोटो हिजोआज सामाजिक सञ्जालमा चर्चामा छ । इमानुअल निर्माण कम्पनीले गरेको वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमार जोड्ने सडक कालोपत्रे एक महिना पनि टिकेन । साढे १२ किलोमिटर सडकमध्ये तीन किलोमिटर  खण्ड  सामान्य वर्षाले नै क्षतिग्रस्त बनाएको छ । २५ करोड ८० लाख […]

‘संवेदनाहीन मेयर’

१९ असार, काठमाडौं । ‘एउटा जनप्रतिनिधि यति निर्मम, संवेदनाहीन अनि गैरजिम्मेवार हुनसक्छ र ?’ कलाकार दुर्जाङ शेर्पा बिहीबार रत्नपार्कको भित्ताको अघि उभिएर मलिन अनुहार बनाएर भन्दै थिए, ‘महामारीका आफ्नो ज्यानको बाजी लगाएर काम गर्ने फ्रन्टलाइनरको सम्मानमा हृदयदेखि नै बनाएको चित्र मेटाएर महानगरपालिकाले के जित्यो ? के पायो ?’ सबै मिलौं, जुटौं, उठौं भन्ने सन्देशका साथ […]

‘फ्रन्टलाइनर’को चित्र मेटाएको महानगरले लाखौं खर्चेर अर्को चित्र बनाउने

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो […]

कालीगण्डकी डाइभर्सन : विरोधमा तटीय क्षेत्र एक ढिक्का

१५ असार, काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन भएपछि राम्दीपुलभन्दा तलका तटीय क्षेत्र तरङ्गित भएको छ । राम्दीदेखि देवघाटसम्मको करिब १०३ किलोमिटर तटीय क्षेत्रका वासिन्दा र स्थानीय तह परियोजनाको विपक्षमा उभिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, तनहुँको घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, नवलपरासीको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका र […]

कालीगण्डकी डाइभर्सन पेलेरै बनाउने केन्द्रको सुर

१५ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले २०७६ साउन २१ गते बुटवल कालिका क्याम्पस भवन शिलान्यास पछि भनेका थिए, ‘४ नम्बर (गण्डकी) प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कन्भिन्स गर्ने जिम्मा मेरो भयो ।’ बुटवल पुग्दा जहिल्यै कालीगण्डकी–तिनाउ […]

डाइभर्सन योजना : तमोरको पानी झापा, रोल्पाको पानी दाङ

१३ असार, काठमाडौं । रुपन्देहीमा कालीगण्डकी–तिनाउ डाइभर्सन (नदी पथान्तरण) आयोजनाको कार्यालय खुलेपछि गण्डकी प्रदेशभर विरोध भएको छ । यो परियोजनाले नदी तटीय क्षेत्रमा प्रभाव पार्ने भन्दै स्थानीयवासी, स्थानीय तह, गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु सबैले विरोध गरेका छन् । जलस्रोत तथा सिँचाइ विभाग भने चर्चा सुरु हुँदैदेखि विरोध भएको कालीगण्डकी–तिनाउसहित डाइभर्सन आयोजनाहरु बनाउन कस्सिएको छ […]

काठमाडौंका मेयरका ‘सयदिने योजना’ अन्तिम बजेटमा पनि परेन

११ असार, काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाको वर्तमान कार्यपालिकाको अन्तिम बजेट नगरसभामा पेश भयो । अनेकौं महत्वाकांक्षी घोषणासहित १०० दिनमा १०१ काम गर्ने उद्घोष गरेर १४ जेठ, २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले ल्याएको अन्तिम बजेटमा पनि उनले घोषणा गरेका कैयौं कार्यक्रम समेटिएनन् । उनले चुनावी प्रचारका क्रममा घोषणा गरेको ‘मोनोरेल’को परियोजना गत आर्थिक […]

५ जनाको मन्त्रिपरिषदलाई सरकार चलाउन कति सहज ?

१० असार, काठमाडौं । मंगलबार सर्वोच्च अदालतले २० जना मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरेपछि अधिकांश मन्त्रालय मन्त्रीविहीन छन् । प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद विस्तारको अधिकार नभएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको फैसलापछि धेरैजसो मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा पुगेका हुन् । अहिले उपप्रधानमन्त्री तथा […]

सार्वजनिक यातायातको पीडा : अर्बौंको लगानीमा महासंकट

९ असार, काठमाडौं । चक्रपथमा सेवा दिइरहेको महानगर यातायात प्रालिका ३९ बसमा २१ जना सेयर सदस्यको लगानी थियो । गत वर्ष कोरोना महामारीले संकट परेपछि ५ वटा बसमा अरुको लगानी ल्याउन बाध्यता पर्‍यो । तिहारपछि यात्रु संख्या बढ्दै जाँदा क्षतिपूर्ति हुने आश पलाउँदै पनि थियो लगानीकर्ताहरुमा । लकडाउनले गर्दा तिर्न नसकेर सावाँका रुपमा पुनर्तालिकीकरण भएको […]

किन पटक-पटक अवरुद्ध हुन्छ मोबाइल र इन्टरनेट सेवा ?

९ असार, काठमाडौं । बुधबार बिहान नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । सेवा प्रभावित हुँदा टेलिकमले न कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्‍यो न त असुविधाको लागि क्षमायाचना नै । अतिआवश्यकमा पर्ने सेवा करीब दुईघण्टा अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था रह्यो । मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले […]