युवालाई रेमिट्यान्स मेसिन मात्रै बनाउने कि समृद्धिको इन्जिन ?
खाडीको ४० डिग्रीभन्दा बढी तातो घाममा बगाएको पसिनाबाट आउने १७ खर्बको रेमिट्यान्स होस्, स्वदेशमै स्टार्टअप र प्रविधिको लहर ल्याउने युवा उद्यमीको आँट होस्...
२०८३ जेठ २१ गते ११:११