Comments Add Comment

सुदर्शन खतिवडा

लेखकबाट थप

List Grid
तेस्रो धार : न विभाजन रोक्न सक्यो न शक्तिशाली सम्झौता

९ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजाल पार्टीभित्रको विवादलाई इतिहास हुनेहरू र भविष्य हुनेहरूबीचको टकरावको रूपमा चित्रण गर्छन् । अझ गहिरोगरी नियाल्दा एमालेभित्रको पछिल्लो भागदौडमा तीनथरि प्रवृत्ति देखिन्छ- लामो इतिहास भएका, निकट भविष्यमै लाभ देखिरहेका र लामो भविष्य भएका । लामो इतिहास भएका पहिलो पुस्ताका नेताहरूसँग भविष्यको कुनै मार्गचित्र छैन । त्यसैले […]

ती ओली, यी देउवा

३१ असार, काठमाडौं । ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन् । प्रकृति फरक छ । बगैंचामा रहेका फूलहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन् । उनीहरू केबल फुल्छन् मात्र । तर […]

दुई तिहाइ बहुमतमा उदाएका ओलीको बिर्सनलायक ४० महिना

२८ असार, काठमाडौं । दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गतेदेखि यता ४० महीनाभन्दा बढी समय सरकारमा बिताए । दुई तिहाइ बहुमतको सरकारमा शक्तिशाली ‘इन्ट्री’ गरेका ओलीको अन्ततः विश्वासको मत पाउन नसक्ने अवस्थाबाट दयनीय ‘एक्जिट’ हुँदैछ । इतिहासकै दुर्लभ अवसर र शक्तिसहित ओली सरकारमा […]

केपी-माधव सम्बन्धको उतारचढाव र सम्भावित पटाक्षेप

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको चार दशक लामो सम्बन्ध अहिलेको जस्तो संकटपूर्ण अवस्थामा संभवतः यसअघि थिएन । यी दुई नेताको सम्बन्ध राजनीतिक ‘कोर्स चेञ्जर’ समेत रहेकाले केपी र माधवको निर्णय, अभिव्यक्ति र अडान आमचासोमा छ । किनकि एमाले मिल्नु र नमिल्नुको अर्थ संभावित राजनीतिक परिदृश्य […]