कोइराला निवास पुग्दा भक्कानिए शेखर, भने- यहींबाट फेरि उठ्छौं
शेखरले भने, ‘यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो, कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो यो ।’
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।