‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’
१६ भदौ, काठमाडौं । नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा शुक्रबार राति जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासमा अहिलेसम्मको ठूलो पदक हो...

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।