+

एनएसएलको ‘मिनी अक्सन’ पछि यस्तो बन्यो टिमको संरचना

२०८१ फागुन  १० गते १८:१० २०८१ फागुन १० गते १८:१०
एनएसएलको ‘मिनी अक्सन’ पछि यस्तो बन्यो टिमको संरचना

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको छ ।

शनिवार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको लागि अक्सन भएको थियो । जसबाट अक्सनमा ३९ खेलाडी सोल्ड भए भने ५ खेलाडी विसलिस्टबाट टिमले लिए । १६ खेलाडी भने अनसोल्ड रहे ।

भरत अवास, विकेश कुथु, विशाल सुनार र नवयुग श्रेष्ठ जस्ता खेलाडी अनसोल्ड भए ।

अक क्याटेगोरी सी का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ ।

 

काठमाडौं रेजर्स

मार्की प्लेअर : रोहन कार्की

रिटेन : दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल

 

अक्सन:

क्याटेगोरी ए  :  दिनेश हेन्जन, जिलेस्पी जंग कार्की

क्याटेगोरी बी :  आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन

 

पोखरा थण्डर्स

मार्की प्लेअर :  समिर तामाङ

रिटेन : आयुष घलान, पदम भट्टराई, नरेन्द्र चौधरी

 

अक्सन:

क्याटेगोरी ए  :  सुरज ज्यु ठकुरी,

क्याटेगोरी बी :  राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी

 

धनगढी एफसी

मार्की प्लेअर : कृतिश रत्न छुन्जु

रिटेन : देवेन्द्र तामाङ, रनदिप पौडेल, रामचन्द्र वाजी

 

अक्सन:

क्याटेगोरी ए  :  पासाङ लामा, विवेक पौडेल

क्याटेगोरी बी :  जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास, जियारथ शेख (विसलिस्ट)

 

एफसी चितवन

मार्की प्लेअर : अन्जन विष्ट

रिटेन : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर

 

अक्सन:

क्याटेगोरी ए  :  अभिषेक लिम्बु, सुमित श्रेष्ठ

क्याटेगोरी बी :  मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी (विसलिस्ट)

 

बुटवल लुम्बिनी एफसी

मार्की प्लेअर : मनिष डाँगी

रिटेन : एरिक विष्ट, सरोज तामाङ, निराजन धामी

 

अक्सन:

क्याटेगोरी ए  :  प्रदिप लामा, दिप कार्की (विसलिस्ट)

क्याटेगोरी बी  :  फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा, सन्दीप कार्की (विसलिस्ट)

 

ललितपुर सिटी एफसी

मार्की प्लेअर : अनन्त तामाङ

रिटेन : सनिश श्रेष्ठ, आदित्य शाक्य

 

अक्सन:

क्याटेगोरी ए  :  मणि कुमार लामा, सन्तोष खत्री

क्याटेगोरी बी : सुदिप गुरुङ ,  योगेश गुरुङ, नविन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ

 

झापा एफसी

मार्की प्लेअर : घोषणा हुन बाँकी

रिटेन : छिरिङ लामा

 

अक्सन:

क्याटेगोरी ए  : आशिष गुरुङ

क्याटेगोरी बी :  अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राई (विसलिस्ट)

 

……

विसलिस्टमा सोल्ड भएका खेलाडी

दिप कार्की (बुटवल लुम्बिनी)

जियाराथ शेख (धनगढी एफसी)

सन्दीप कार्की (बुटवल लुम्बिनी)

निरज चौधरी ( एफसी चितवन)

उज्जल राई (झापा एफसी)

एनएसएल अक्सन
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय