सुनसरीको गलैंचा उद्योगमा आगलागी, ८० करोड बढीको क्षति
२४ असोज, धरान । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैंचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।