जनकपुर यातायात कार्यालयबाट ३५ हजारले चालक अनुमतिपत्र लिन बाँकी
२६ भदौ, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्न सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पूरा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।