जवाफदेहिता निगरानी समूहले भन्यो : संक्रमणकालीन विधेयकमा पीडितको अधिकार सुनिश्चितता भएन
३१ साउन, काठमाडौं। जवाफदेहिता निगरानी समूहले संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक पारित गर्ने क्रममा प्रतिनिधिसभाले पीडितको न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्ने अवसर गुमाएको...