म्याग्दीको ताकममा पहिरोमा घर पुरिंदा २ जनाको मृत्यु
२८ असार, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । घर पुरिंदा तुलप्रसाद र उनीकी श्रीमती...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।