बाँच्ने आशै मरिसकेको थियो, जीवनले नयाँ किरण पायो
१४ वैशाख, अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।