रामेछापमा बस दुर्घटना हुँदा ८ घाइते, ३ जना गम्भीर
१४ असार, मन्थली (रामेछाप) । : रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन्...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।