आमा समूहले सुरु गरेको एक रुपैयाँ बचतबाट बन्यो आठ करोड पुँजी
४ वैशाख, तनहुँ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड रुपैयाँ जम्मा भएको छ...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।