एरिक भ्यालीको गुनासो : नेपालमा प्रवेशाज्ञा पाउन समस्या झेल्दै आएको छु
काठमाडौँ । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि...