रूसले गर्यो नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’को परीक्षण
क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, 'निर्णायक परीक्षणहरू अब पूर्ण भएका...