‘कबड्डी ५’ को अवरुद्ध छायांकन सुचारु, फिल्मबारे के भन्छन् कलाकार ?
लगातारको वर्षा र हिमपातले मंगलबार फिल्मको छायांकन अवरुद्ध थियो । घमाइलो भएपछि बुधबार दिउँसो केही दृश्य खिचिएका छन् ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।