एमालेले १५ गते आयोजना गर्ने ‘गणतन्त्र उत्सव’ कसैप्रति लक्षित छैन : शंकर पोखरेल
१३ जेठ, काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।