वडा तहसम्मै मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको ऊर्जामन्त्री खड्काको भनाइ
१३ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन् । मन्त्रालयअन्तर्गत...