सरकारी अस्पतालमा सेवाग्राहीलाई अनेक सास्ती
कपनकी सानु भट्टराईलाई पेट दुखेर खप्नै गाह्रो भएपछि छोरीको साथमा त्रिवि शिक्षण अस्पताल पुगिन्। अस्पतालमा ओपिडीको टिकट काटेर लाइनमा बसेकी उनको दुई घण्टासम्म...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।