वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’
‘अरूको बिरामीलाई आफन्तहरू भेट्न आउँछन्, हाम्रो त यहाँ कोही छैन । त्यसैले कोही भेट्न पनि आउँदैन । अहिले हामीसँग एक रुपैयाँ पनि छैन'...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।