हिरासतबाट फरार भएर अर्को प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट
आन्दोलनमा ध्वंस तथा अराजकता मच्चाउनेहरु अधिकांश रेकर्ड हेर्दा यसअघि कुनै न कुनै रुपमा प्रहरी हिरासतमा पुगेका, मुद्दा चलेका, दुब्र्यसनीमा फसेका, कारागारबाट भागेकाहरु देखिएको...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।