गण्डकीका कांग्रेस सभापतिहरुले मागे विशेष महाधिवेशन, नत्र राजीनामाको चेतावनी
यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मंसीरभित्र नै विशेष महाधिवेशन गर्नेपर्ने निश्कर्ष १४ औं महाधिवेशनका प्रतिनिधिहरुले निष्कर्ष निकालेका छन् ।
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।