उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने
३१ भदौ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ का मासु व्यवसायी सेराज अन्सारी पछिल्लो तीन वर्षयता लिँदै नलिएको ऋणको किस्ता तिर्नुपर्ने बाध्यतामा छन्...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।