मुख्यमन्त्री–मेयर मतभेद : लम्कीचुहा अस्पतालमा प्रदेशले पठाएका कर्मचारीलाई प्रवेश निषेध
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगर प्रहरी परिचालन गरी कर्मचारीलाई अस्पताल प्रवेशमा अवरोध गरिन् । मेयरको अवरोधपछि मेसु यादव, लेखा अधिकृत गणेश विष्ट र जनस्वास्थ्य...