सुुदूरपश्चिम सरकारको बजेटमा पूर्वाधार विकास प्राथमिकता, पुरानै कार्यक्रमको निरन्तरता
१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री...