‘नो नट अगेन’ भन्ने, पालैपालो तिनैको ट्वाइसी बन्ने !
आफू सत्तामा भएका बखत त्यही चिज असल र उत्कृष्ट देख्ने सुदृष्टि र सत्ता बाहिर जानासाथ सोही चिज कमसल र निकृष्ट देख्ने दृष्टिदोष हाम्रो...
अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।