अराजकता र अव्यवस्थाले कोरिरहेको राज्य यन्त्रको कुरुप चित्र
सरकारमा सामेल छ, महत्वपूर्ण मन्त्रालय पनि सम्हालेको छ तर औपचारिक रूपमा संसदको रोष्ट्रममा उभिएर भन्छ- 'बजेट पास हुँदैन ।' बजेट पास नहुँदा सरकार...
अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।