संसदको कार्यभार : मतदाता र सांसदले बुझ्नैपर्ने कुरा
कानुनहरू पारित गर्दा एक सांसदको भूमिका जनहित कि अन्य स्वार्थमा केन्द्रित छ भन्ने कुरा दुनियाँले हेरिरहेको हुन्छ ।
अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।