बलियाको बलमिचाइँ
विश्व समुदायले अन्तर्राष्ट्रिय कानुनलाई विश्वसनीय बनाउन चाहन्छ भने शक्तिशाली राष्ट्रहरूलाई पनि कानुनको दायरामा ल्याउन सक्नुपर्छ । कोही कानुनभन्दा माथि छैन भन्ने सन्देश दिन सक्नुपर्छ ।
अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।