पशुपतिनाथको सम्पत्तिमा ब्रह्मलुट
सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतबाट आश्चर्यजनक रुपमा सफाइ पाएका पदाधिकारी, कर्मचारी...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।