‘त्रुटिपूर्ण व्याख्याका कारण आचार्यले सफाइ पाएको देखियो’
जयनारायण आचार्यले भ्रष्टाचारको आरोपबाट अघि नै सफाइ पाएको भएपनि सर्वोच्चको बृहत पूर्ण इजलासले उनलाई सफाइ दिँदा लिइएको आधार त्रुटिपूर्ण रहेको भनी औल्याएको हो...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।