चूडामणि शर्माको चतुर्याइँ : बन्दीप्रत्यक्षीकरणको आडमा भ्रष्टाचार मुद्दा टुंग्याउने प्रयास
दुई दशक पुरानो लाउडा विमान भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतबाट टुंगिन सकेको छैन । तर, निलम्बित सहसचिव चूडामणि शर्मा बन्दीप्रत्यक्षीकरणको निवेदनको आडमा एक महिनाअघि...