बुटवलमा एमाले उम्मेदवारकी श्रीमती सुकुम्बासी टोलमा पुगेपछि कांग्रेसको नाराबाजी
२८ वैशाख, बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय कांग्रेस कार्यकर्ता...
