+
+
Shares

जन्मदिनमा सेक्सी पहिरनमा रञ्जना, छुटेनन् यम बराल(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १४:५४

गतबर्षको जन्मदिनको पार्टीमा पनि यम बराल नायिका रञ्जना शर्माको साथमा थिए । यसपटक पनि रञ्जनाले आफ्नो जन्मदिन मनाउँदै गर्दा बराललाई छुटाइनन् । रञ्जनालाई जन्मदिनको शुभकामना दिन यम बुके सहित पुगेका थिए ।sexy-ranjana-sharmaआफ्नो जन्मदिन मनाउने क्रममा परिवारको यादले रोएको तर्क रञ्जनाको छ । बर्थ डे समारोहमा बरालका साथ गायक जगदिश समाल र सुमन बुढाथोकीको पनि उपस्थिती थियो । रञ्जना अमेरिकामा नै व्यवसाय गरेर बसेको बताउँछिन् ।ranjana-and-yam-baral

sexy-ranjana-sharma-1करिब ३ बर्ष अघि पति श्याम भट्टराइको सहयोगमा अमेरिका उडेकी रञ्जना यसपश्चात नेपाल फर्केकी छैनन् । उनको निर्देशक भट्टराइसँगको निकटता पनि टुटेको बताइन्छ । यसपटक आफ्नो मोटो शरीरलाई केही घटाएकी रञ्जना प्रोडक्शन हाउस सहित नेपाली सिने नगरीमा र्फकने बताइन्छ ।sexy-ranjana-sharma-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?