Comments Add Comment

जनसम्पर्क समिति सभापतिमा बन्जाडेले गरे उम्मेदवारी घोषणा

arjun Banjade copyटेक्सास । नेपाली जनसम्पर्क समितिका सभापति पदमा अमेरिकाको टेक्सास निवासी डा.अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गरेका छन् ।

बन्जाडेले झन्डै ६ दर्जन जति समितिका सदस्यहरुबीच आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् ।

बन्जाडेको उम्मेदवारी घोषणासँगै समितिको नेतृत्वका लागि तीन जना प्रतिष्पर्धी बनेका छन् ।

यसअघि न्युयोर्कका आनन्द बिष्ट र बिष्णु सुबेदीले अध्यक्षमा आ-आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment