+
+
Shares

यसरी मच्चाइयो संविधानसभामा वितण्डा (फोटो फिचर)

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीन जना मर्यादापाल घाइते भएका छन् ।

राति साढे १ बजे संविधानसभामा डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ६ गते २:४४

विकाश श्रेष्ठ/ अनलाइनखबर 

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीन जना मर्यादापाल घाइते भएका छन् ।

राति साढे १ बजे संविधानसभामा डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।

protest on ca (16)

Nepal-Ca-Todfood-1

Nepal-Ca-Todfood-2

Nepal-Ca-Todfood-3

Nepal-Ca-Todfood

Nepal-Ca-Todfood-4

protest on ca (12)

protest on ca (9)

protest on ca (8)

protest on ca (6)

8

protest on ca (5)

protest on ca (4)

protest on ca (2)
protest on ca (3)

protest on ca (13)

protest on ca (14)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?