२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछि हट्न सरकारको ध्यानआकर्षण गर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘वर्तमान सरकारको विद्यार्थी संगठन खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ,’ उपमहासचिव भट्टले भने, ‘यस निर्णयबाट पछि हट्न ध्यान आकर्षण गरेको छ ।’
सरकारले आफ्नो कार्यसूचीमा विद्यालय र विश्वविद्यालयका विद्यार्थी संगठनहरू खारेज गर्ने उल्लेख गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4