Comments Add Comment

चोभारकी सजुम कलेज डिभा अफ द ईयर

missकाठमाडौं । चोभारकी सजुम कटुवालले ‘कलेज डिभा अफ द इयर २०१५’ को उपाधि जितेकी छिन् । कटुवालले बीबीए र एयर होस्टेजको तालिमका लागि छात्रबृत्ती पाएकी छिन् ।

प्रतियोगितामा पूजा चौधरी फष्ट, पायल कौर सेकेण्ड रनरअप भइन् ।

उपाधि विजेता सजुमले मिस फोटोजेनिक टाईटल जितेकी छिन् । पूजाले मस्ट पपुलरको टाईटल पाएकी थिईन् । पायलले बेष्ट पर्सानीलीटीको अवार्ड पाईन् भने रञ्जिताले बेष्ट स्माइलको अवार्ड पाएकी छिन् ।

विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीबिचको स्पर्धामा उर्जा कार्की बेष्ट स्पीच, रीया तिम्सिना व्युटि विथ परपस, अञ्जु ज्ञवाली मस्ट चार्मिङ, निश्चला खड्काले वेष्ट फिटनेसको टाईटल पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment