Comments Add Comment

चलचित्र क्षेत्रबाट हटाउनुपर्ने कुरा : ‘अरुको कुरा काट्न छाड्नुहोस्’ (भिडियो रिपोर्ट)

dipa-and-karisma
नेपाली चलचित्रको विकास हुन सकेन भन्ने आवाजहरु धेरै सुनिएपनि यसका लागि के उपाय निकाल्न सकिन्छ भन्ने कमैले मात्र सोच्ने गरेका छन् । चलचित्रकर्मीहरु चलचित्र चलेन, यो भएन, त्यो भएन भनेर कराउँछन् । तर, काम भने कमैले मात्र गरेका छन् ।

नेपाली चलचित्रबाट हटाउनुपर्ने त्यस्तो के कुरा होला, जसले यसको विकासमा सहयोग गर्छ । अनलाइनखबरले विभिन्न चलचित्रकर्मीलाई  यो बिषयमा प्रश्न राखेको थियो ।

कलाकारले के भने, हेर्नुहोस् भिडियो

अधिकांश चलचित्रकर्मीले यहाँको सोच हटाउनुपर्ने बताए । आफूले गरे सबै राम्रो, अरुले गर्दा नराम्रो भन्ने प्रथालाई हटाउनुपर्ने उनीहरुको भनाई छ । चलचित्र बनाउनका लागि पैसा भइदिए हुने अहिलेको सोचाइबाट टाढा जानुपर्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment