Comments Add Comment

संघीयतामा सहमतिपछि शक्ति बाँडफाँडमा छलफल सुरु

Top-Leader

२३ साउन, काठमाडौं । सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका दलहरुबीच शक्ति बाँडफाँडमा छलफल सुरु भएको छ ।

जसले बैठक लम्बिएको स्रोतले जनाएको छ । संविधान जारी भएपछि हुने शक्ति बाँडफाँडबारे चार दलबीच छलफल भएको उच्च स्रोतले बताएको छ ।

संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख परिर्वतन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment