९ भदौ, काठमाडौं । आदिवासी जनजातिले बुधबार काठमाडौंमा बृहत मार्चपास गरेको छ । आदिवासी जनजाति बृहत संयुक्त मोर्चाको आहृवानमा खुलामञ्चबाट सुरु भएको मार्चपास बानेश्वरमा आएर खबरदारी सभामा परिणत भएको थियो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले मार्चपास तथा खबरदारी सभा थारु आन्दोलनको समर्थनमा पनि भएको बताए ।
उनले भने-‘थारु आन्दोलनमा हाम्रो एक्येवद्धता छ । थारुको जायज मागलाई सम्बोधन गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment









प्रतिक्रिया 4