+
+

भैरहवाबाट मधेसी मोर्चाका नेताहरु पक्राऊ

३० भदौ, भैरहवा । रुपन्देहीको भैरहवाबाट प्रहरीले मधेसी मोर्चामा आबद्ध दलका नेताहरुलाई पक्राउ गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अजय बर्मा, तराई मधेस सदभावनाका श्रीनिवास यादव र मधेसी मोर्चामा आवद्ध आशिष गिरीलाई प्रहरीले भैरहवाको मिलनचोकबाट पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३० गते १०:५८

सलमान खान

३० भदौ, भैरहवा । रुपन्देहीको भैरहवाबाट प्रहरीले मधेसी मोर्चामा आबद्ध दलका नेताहरुलाई पक्राउ गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अजय बर्मा, तराई मधेस सदभावनाका श्रीनिवास यादव र मधेसी मोर्चामा आवद्ध आशिष गिरीलाई प्रहरीले भैरहवाको मिलनचोकबाट पक्राउ गरेको हो ।

Bethari-Jhadap
फाइल तस्वीर

बेथरी घटनाको विरोधमा बुधबार भैरहवा बजार बन्द गराउँदै हिँड्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले अनलाइनखबरलाई बताए ।

बेथरीमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनले बेथरी वरपरका क्षेत्रमा विहीबार बिहान १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?