
नायक आर्यन सिग्देलको यो बर्षकै पहिलो रिलिज चलचित्र ‘सुश्री’ कात्तिक ३ गतेबाट हलमा लाग्दैछ । आर्यनलाई फरक शैलीमा देखाइएको यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा समावेश ‘यस्तो माया गरु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा आर्यनको साथमा डेब्यू नायिका आशिका तामाङलाई देखाइएको छ । यो गीतमा आशिष पुरुषको शब्द, सुवास भुषालको संगीत, सन्तोष लामा र निकिता थापाको स्वर छ । चलचित्रमा सुरविना कार्की, विकास चापागाँइ, राजाराम पौडेल, मिश्री थापा मुख्य भूमिकामा छन् ।
चलचित्रलाई आशिकाकै ब्यानरमा निर्माण गरिएको छ । आत्माराम थापाले चलचित्रमा लगानी गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4