Comments Add Comment

कांग्रेसमा नेता विभाजित

Congress-Flag२० असोज, काठमाडौं । सुशील कोइरालालाई फेरि प्रधानमन्त्रीका लागि अगाडि सर्नुपर्ने र भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने विषयले नेपाली कांग्रेसका नेताहरु विभाजित भएका छन् ।

कोइरालासँगै बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि पार्टीले मौका पाउँदा आफू प्रधानमन्त्री बन्नुपर्ने लबिङमा लागेको नयाँ पत्रिकामा खबर छ ।

महामन्त्री कृष्ण सिटौलासहितका देउवा पक्षका केही नेताहरु भने भद्र सहमतिअनुसार ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment