Comments Add Comment

झरीमा यसरी रुझे अम्बर र कृति

sagar

काठमाडौं । झरी एल्बमको ‘झम् झम् झरी…बर्सिरहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

डब्बु क्षेत्रीको शब्द, जुगल डंगोलको संगीत र दिपक लिम्बुको स्वर रहेको उक्त भिडियोमा अम्बर श्रेष्ठ र कृति पुरीले अभिनय गरेका छन् ।

यो गजल विभिन्न अवार्डमा पुरस्कृत समेत भएको छ ।

संगीतकार डँगोलले आफुले सँगीत गरे अनुसारको भिडियो बनेको बताए । गायक लिम्बुले आफुलाई मन परेको प्रतिक्रिया दिए ।

दशक अघि पोखरा घुम्न जाँदा गजल लेखेको बताउदै सुटिङ पनि पोखरामै सुटिङ गरिएको क्षेत्रीले बताए ।

भिडियोमा रामशरण उप्रेतीले छायाङकन र मित्र गुरुङले सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment