+
+
Shares

आइतबारका दैनिक पत्रिकामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ६:१६

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्रीका लागि आज निर्वाचन हुने । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच प्रतिस्पर्धा हुने, प्रधानमन्त्रीका लागि एमाओवादी र राप्रपा नेपालले एमालेलाई सघाउने निर्णय गरेको, प्रधानमन्त्रीको उम्मेद्वारीका विषयमा असन्तुष्ट बनेर कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

2 3 4 5 6 7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?