+
+
Shares

इन्धन आपूर्ति गर्न २० कम्पनीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ६:५५

Petrol Pump२५ असोज, काठमाडौं । संकटका बेला नेपालमा इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन् । नेपाल आयल निगमले छोटो समयका लागि इन्धन आपूर्ति गर्न मागेको आशयपत्रमा २० कम्पनीले इच्छा देखाएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

‘निगमलाई छोटो समयका लागि इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन्,’ प्रवक्ता बरालले भने ‘अब उनीहरुको प्रस्ताव मूल्यांकन गरी चाँडै निर्णय गछौं ।’

निगमले गत बिहीबार एक सार्वजनिक सूचना जारी गरी १५ दिन सम्मका लागि इन्धन आपूर्ति गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?