+
+
Shares

विश्वका सबैभन्दा डरलाग्दा पुलहरु (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २९ गते ११:४१

उचाइबाट तल हेर्दा जो कोहीको मुटु ढुक्क फुल्छ, स्वास बढ्छ अनि डर लाग्छ । अग्लो पुल तर्दा पनि यस्तै हुन्छ । कतिपय पुलहरु त यस्ता हुन्छन् जसबाट हिड्दा तल हेर्न पनि डर लाग्छ । मानिस हिड्न पनि डराउने पुलहरु कसरी बनाए होलान् मान्छेले ? भन्ने प्रश्न उठ्छ सर्वसाधारणको मनमा । विश्वका सबैभन्दा डरलाग्दा केही पुलहरु यस्ता छन् :

coast of Crimea 1
१. त्रिमियाको दक्षिणपूर्वी किनारास्थित एपेट्री पर्वतीय क्षेत्रमा अवस्थित पुल

Hua in China2

२. चीनको हुवा पहाडको भिरमा अवस्थित डरलाग्दो तथा साँघुरो काठे पुल

Hussaini bridge3

३. पाकिस्तानको हुन्जा नदीमाथिको हुसैनी पुल

Trift Bridge in Switzerland 4४. स्विजरल्याण्डको ट्रिफ्ट पुल
Titlis Cliff Walk in Switzerland5
५. स्विजरल्याण्डकै टिटलिस क्लिफ वाक पुल

China's-new-glass-bottom

६. चीनको युनानस्थित युन्टाइ पहाडको सिसाको पुल, जुन अहिले बन्द छ

Langkawi Sky Bridge 6

७. मलेसियाको मचिंचांग पहाडस्थित लंगकावी स्काइ ब्रिज

vine bridges in Shikoku7

८. जापानको शिकोको स्थित लहराले बनेको पुल

Provincial Park in South Korea

९. दक्षिण कोरियाको डेडुन्सान प्रान्तीय पार्कमा अवस्थित पुल

The Royal Gorge Suspension bridge in Colorado14

११. अमेरिकाको कोलोराडोस्थित रोयल जर्ज झोलुंगे पुल

monkey Bridze

१२. भियतनामका नदीमा अवस्थित बाँदरे पुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?